नियम १६
समितिको काम, कर्तव्य र अधिकार
(१) दाना पदार्थको गुणस्तर र मात्रा
कुन परिधिभित्रको हुनुपर्दछ भन्ने कुरा निर्धारण गरी सो गुणस्तर मात्र कायम
राख्न लगाउने सम्बन्धमा नेपाल सरकारलाई सल्लाह दिनु समितिको कर्तव्य
हुनेछ ।